सम्पादकीय

जनतामा देखिएको निराशाको बादल हटाऊ ?

मंसिर ४ गते निर्वाचनको दिन अव ३ दिन मात्र बाँकी रहेको छ । १ गते राति १२ बजेदेखि मौन अवधि समेत सुरु हुने समय नजिकिदै आएको छ । अहिले बिशेष गरेर सत्ता गठबन्धन र नेकपा...

पुरा पढ्नुहोस
निर्वाचन सुरक्षा र अनुगमन

मंसिर ४ गते निर्वाचनको मिति तय भएसँगै अहिले गाउँ गाउँमा उम्मेदवारहरुले आफ्नो पक्षमा मतदान गर्न भन्दै जनतालाई आर्कषित गरिरहेका छन् । बिभिन्न जिल्लामा दलका शिर्ष नेताहरु सहभागिता जनाईरहेका छन् । निर्वाचनलाई भएरहित वातावरणमा सम्पन्न...

पुरा पढ्नुहोस
राष्ट्रिय हितमा किन साझा एजेण्डा नबनाउने ?

नेपालको राष्ट्रियताको बिषय अंग्रेजहरुसँग लडाँई र बिरतासँग जोडिएको बिषय हो । तत्कालिन समयमा कालापानी युद्ध हुँदा समेत अंग्रेजहरुसँग नेपालीहरुले देखाएको बिरताको इतिहास अहिलेपनि अंग्रेजहरुले बखान गर्दै आएका छन् । उतिवेला भएको प्रभावकै कारण अहिलेपनि...

पुरा पढ्नुहोस
मनन् गरौं र मतदान गरौं

देशमा अहिले आर्थिक अवस्था नाजुक बन्दै गएको अवस्था छ । कोभिड लगायतका बिभिन्न समस्याहरुका कारण देशको अर्थतन्त्र दिनप्रतिदिन ओरालो अवस्थामा देखिएको छ । बैंकहरुले एकाएक व्याजदर बढाएका छन् । धनिहरुलाई त खासै समस्या नहोला तर...

पुरा पढ्नुहोस
घोषणापत्रलाई प्रभावकारी बनाऊ

जनताहरु सँधै भोट बंैकका रुपमा मात्र रहन्छन् भन्ने मान्यता पछिल्ला दिनहरुमा घट्दै गएको छ । बावु जोडिएको पार्टीमा छोरा छोरीहरु पनि हुन्छन् भन्ने बिषयको लगभग अन्त्य भएको छ । नेता र पार्टीहरुले चुनावका बेलामा गरेका...

पुरा पढ्नुहोस
चुनाव अघि जनता जिम्मेवार हुनुपर्दछ

देशको आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक सुधारको मुख्य पक्ष राजनीति नै हो । जसले जनताको प्रत्यक्ष सम्बन्ध राख्ने बिषयमा नीति निर्माण गर्ने गर्दछ । मुलुकमा संघीयता आएसँगै स्थानीय तहको जिम्मेवारीको विषय र कानुन निर्माणको...

पुरा पढ्नुहोस
बिरासत जोगाउने र भत्काउने कसरत

मंसिर ४ गते निर्वाचनको मिति नजिकिदै गर्दा अहिले चुनावी चर्चा निकै बढेको छ । देशैभर चुनावी गतिविधिहरुले तीव्रता पाएको देखिन्छ । दलहरु अहिले चुनावी प्रचार प्रसार अभियान सँगै घरदैलो भेटघाटमा व्यस्त देखिएका छन् ।...

पुरा पढ्नुहोस
संघीयताको मुल मर्म वस्तिसम्म पुग्नुपर्दछ

संघीयता सुरुवात भएको सुरुवातीका वर्षमा गाउँमा सिंहदरवार आएको भनेर निकै ठूलो हल्ला फैलियो । जनताहरु अव सवै कामहरु सहजै हुने भन्ने आशामा वसेका थिए । गाउँमा सिंहदरवारको अर्थ भनेको आर्थिक, सामाजिक रुपमा गाउँमै विकासको मुल...

पुरा पढ्नुहोस
आचारसहिंता अनुगमनमा पक्षपात नहोस्

निर्वाचनको मिति नजिकिएसँगै प्रचार प्रसारले तीव्रता पाएको छ । १७ गते सम्म घरदैलो भेटघाटमा शान्त रहेका जिल्लाहरुमा अहिले माहोल तातिएको महसुस भएको छ । अँझैपनि कतिपय खेतवारीमा व्यस्त किसानहरुलाई फुर्सद भने भएको देखिदैन् । सभा...

पुरा पढ्नुहोस
कर्णाली प्रदेशमा भाडाको दुःख

कर्णाली प्रदेश यसैपनि बिभिन्न भौगोलिक कठिनाई भएको प्रदेश हो । भर्खर भर्खर विकासको काँचुली फेर्ने तयारीमा रहेको कर्णालीका सुगम भन्दा दुर्गम जिल्लाहरुको अवस्था नाजुक छ । यहाँको अथाहा सम्भावनाहरु पूर्वाधारको पहुँच अभावका कारण अहिलेपनि...

पुरा पढ्नुहोस